सुजन सुबेदी भन्नु हुन्छ ‘ आस्था राउतलाइ पक्रनु पहिले,५००० हजार मा’र्नेलाई पक्राउ गरेर देखाउ प्रहरी’

बिचार

सुजन सुबेदी,
प्रहरी प्रशासन किन गु’न्डागर्दीमा आउदै छ? आस्था राउतलाई प’क्राउ किन गर्ने ? मान्छे बाट गल्ती हुन्छ। जब गल्ती महशुस हुन्छ,माफि माग्छ भने, त्यो नै ठूलो सजाय हो,
राउतले माफि मागि सकेको छ, आत्माग्लानि गरिसकेको छ,फेरि के को नौटङ्कि हो नेपाल प्रहरीको ?

० नेपालको यएरपोर्ट बाट म पनि पटकपटक यात्रा गरेको छु, आज परदेशमा हुने प्रत्येक नागरिकलाई थाहा छ, त्यहाँ कस्तो ब्याबाहार गरिन्छ/ उसले गल्ती गर्यो, मान्छु,तर माफि माग्यो, त्यो सबैभन्दा ठुलो सजाय हैन र?
० अनि सामान्य बिबाद हुदाँ फुत्त सिसि टि भि फुटेज बाहिर ल्याउने प्रहरीले सुन काण्ड , ड्रक्स काण्डको फुटेज किन ल्याउने हिम्मत गर्दैन ?
०यश काण्डमा राउतको केही गल्ती भएको हुदा प्रहरी चोखिन भिडियो सार्वजनिक गर्यो, प्रहरीको गल्ती छैन ,भनेर प्रुभ गर्न भिडियो आउट गर्यो, यसकारण सजिलोसँग अनुमान लगाउन पनि सकिन्छ , ३३ केजि सुन काण्डमा प्रहरी पनि मिलेको छ/ यदि नमिलेको भए बाहिर किन आएन/? पोख्रेल ज्यू?
० आस्था राउतलाई प’क्राउ गरेर , प्रहरीले आफ्नो संगठन सहि छ भनेर साबित गर्न खोज्दै छ, तर प्रहरी बारम्बार फेल भएको छ, ह’त्या , ब’लत्कार जस्तो अ’पराधमा संलग्न रहेका अ’पराधीलाई समाउने हिम्मत नभएर अब एउटा कलाकारलाई समाउन थाल्यौं ?

० जब प्रचण्डले ५ हजार मा’रे भनेर भाषण ठोक्दा सलामी ठोक्ने प्रहरीले , आस्था राउतले कुन ह”त्या,या जघन्य अपराध गर्यो?
० पहिले प्रहरी संगठन सुधार गर, अनि त्यो प्रहरीले जनतालाई सुधार गर्छ, आफ्नो घरमा झिङ्गा भन्केको नदेख्ने अनि अरुको घरमा कतै फोहोर छ कि भनेर चिहाउन लाज लाग्दैन ?
० प्रहरीको गुन्डागर्दी बन्द गर पहिले, अझै पनि विभिन्न ठाउँमा , प्रहरीले चेक गर्ने बाहाना गरि, नारि हरुको संबेदनसिल अंगमा हात पुर्‍याउने गर्दछन्/ पहिले त्यस्ता नकचरा हराम खोरको हात ३ टुक्रा हुने गरि भाँचेर देखाउ, अनि थुनौला आस्था राउत लाई/
० निर्मला ह’त्या + ब’लत्कारलाइ समातेर देखाउ न पहिले, के एउटा कलाकारको सामान्य कुरालाई पछ्याउँदै बसेको?
० आस्था राउतको करियर बर्बाद बनाउन लागेको देखिन्छ , नेपाल प्रहरी , यसको जिम्मा प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले लिन सक्छौ?

० आस्था राउत लाई पक्राउ गर्दा प्रहरीले आफ्नो छबि उच्च हुन्छ भन्ने ठानेको भए , बिल्कुल गलत छ सोचाइ , जब माफी मागेपछि , पुन समातेर , सामान बिबाद लाई ,, का’र्वाहीको दायरामा ल्याउछ भने, उसैत लथालिङ्ग भएको प्रहरीको छवि ह्वात्तै उध्रने छ, जुन टाल्न खोज्दा झन् च्यातिने छ,
० पहिले ५००० हजार मृ’त शरिरको ह’त्यारालाई थुनेर देखावस् प्रहरीले , अनि आस्था राउत लाई थुन,

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागी Daily News Nepal लाई लाइक फलो गर्नुहोस् ।👇👇👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *