बिष्णु माया रुदै भन्छिन- ‘आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो।’😭😭 हार्दिक श्रद्धान्जली 🌹🌹
1 min readकाठमान्डौ , बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ता हरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए ।आमालाइ गुमाएकी बिष्णु भाबविवल बनेकी छन् ।
आमालाई गु’माएकी बिष्णु माया रुदै भन्छिन आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो ।आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो अव मलाई कसले माया गर्छ आखा भरि आशु पार्दै विष्णुले भनिन । सहयोग लिएर अस्पताल पुगेका भाग्य न्यौपानेका अनुसार बिष्णु मायाकी आमाको उपचारकै क्रममा नि’धन भएको हो ।
दुँखद खबर /विष्णुमाया नानुको आमा बचाउदा बचाउदै अहिले भर्खर निधन भएकाे खबरले सारै स्तब्ध बनायो, स्वर्गीय आमा प्रर्ति हार्दिक श्रद्धाञ्जली , 😢😢
नोट: अब विष्णु मायालो को बुबालाई सबैले थोरै थोरै आर्थिक सहयोग संकलन गरि क्यान्सर पीडित देखि नयाँ जिबन् दिउ सेवा नै धर्म हो आउनुहोस् हातेमालो गर्दै उहाँको बुबालाई बचाउ।
(सिधा पिडित परिवार कहाँ सहयोगका लागि)
(छोरी Bishnu Maya Lo)प्रभु बैंक, चावाहिल शाखा)
सिधा पिडित बैक- १४४१०७०१२३९१५१०००००१ सिधा बिष्णुमाया लो सम्पर्क -९८४०८८५०९४ बिष्णुमाया लो बहिनी धैर्य गर्नु आफ्नो ख्याल र बुबाको ख्याल गर्नुहोला।
यो पनि हेर्नुहोस :
चुनेटार-०४ सिन्धुली निवासी कक्षा ११ होटल म्यानेजमेन्ट मा अध्यनरत बिष्णुमाया लो को बुवा बीर बहादुर लोलाई ( Ca. Glottis) क्यान्सर रोग लागेर र आमा मनमाया लोलाई पनि (Metastatic undifferentiated carcinoma) जस्ता भयानक रोगले ग्रसित दुवैलाई घाँटीको क्यान्सर भई बिगत ६ महिना देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार्थ रहेको र पीडितको घरको आर्थिक अबस्था अत्यन्त नाजुक रहेकोले स्वास्थ्य उपचारमा कठिनाई भएपछी ठुलो बज्रपात आईपरेकोले उनकी छोरी बिष्णुमाया लो ले आर्थिक सहयोग को अपिल गरेकी छिन् ।
आमा र बुवा दुवैजनाको उपचारकै क्रममा भएजति रकम पनि सकिसकेको र घरपरिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको हुँदा अस्पतालमा बुझाउनु पर्ने र औषधिहरु किन्न समेत आर्थिक अभावका कारणले थप उपचारमा कठिनाइ आएको र उनको अध्ययनमा समेत बिकराल समस्या थपिएको भन्दै उनले रुँदै मिडिया सामु आफ्नो पिडा पुर्याउदिन दोहा कतारमा कार्यरत रहेका अभियन्ता रोशन लो तामाङ लाई पहल गरेकी तामाङले पिटि अनलाइन खबर लाई बताए ।