घा’इते अबस्थामा भेटिएकी पुर्व सचिव कार्कीकी श्रीमतीको पनि नि’धन😭😭

आफ्नै घरमा घा’इते अ”वस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृ’त्यु भएको छ । बिहान ११ बजे घरको भान्सामा अ’चेत अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरको स्टार हस्पिटल लगिएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि उनको मृ’त्यु भएको कार्कीकै आफन्त पवित्र कार्कीले पुष्टि गरेका छन् ।

पूर्व सचिव कार्कीकी श्रीमतीलाई उनकै घरमा राखिएका कामदारले ह’त्या प्रयास गरेर आ’त्मह’त्या गरेको प्रह’रीको प्रारम्भिक अनु’सन्धानले देखाएको छ। दाङका विजय चौधरी विगत पाँच वर्षदेखि कार्कीको घरमा काम गरिरहेका थिए ।कमदार चौधरी पनि मृ’त अव’स्थामा फेला परेका छन् । सोही स्थानमा पूर्व सचिव कार्कीकी श्रीमती मुना कार्की घा’इते भेटिएकी थिइन् ।

उनको दुईवटै हात बाँ’धिएको अवस्थामा भेटिएको र टाउकोमा धा’रिलो वस्तु प्र’हार गरिएको अवस्थामा भेटिएको प्रह’रीले जनाएको छ । घट’नास्थलमा प्र’हरीले मु’चुल्का उठाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed