त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ’गलागी..हेर्नुहोस् भिडियो सहित ।

ताजा समाचार

डेली न्यूज नेपाल संवाददाता,काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको कफीसपमा सोमबार साँझ ८ बजे तिर एक्कासी आ’गलागि भएको छ।कफिसफमा भएको फ्रिजको कारण आ’गलागी भएको खुल्न आएको छ।

आ’गलागि भए पछि इम्रिगेसनको लागी वेइटिङ्ग हलमा बसेका सम्मुर्ण प्यासेन्जरहरु रन वे मा निस्केका थिए् र आगलागीको घटनासँगै विमानस्थलभित्र केही बेरसम्म भागदौड मच्चिएको थियो।

कफीसपमा आ’गलागी हुदा खेरी नेपाल एयरलाईन्स को जहाज पार्किङ्गमा यियो र अर्को कतार एयरलाइन्सको जहाज चाही पार्किङ्को लागि ब्याक गरिराको थियो।आगलागीबाट जहाजहरुमा भने कुनै क्ष’ति नभएको डेल्ली न्यूज नेपाल को संवाददाता लाई विमानस्थलका अधिकारीले जानकारी दिएका छन्।आगलागीबाट के कति क्षति भयो घटनाबारे थप विवरण आइसकेको छैन । यद्यपि विमानस्थलका सुरक्षाकर्मी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आइसकेको छ ।

कफीसपको आ’गलागीमा देखिएका केही दृश्य यस्ता छन् ।

हेर्नुहोस् भिडियो

यो पनि हेर्नुहोस् …
कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन : मन्त्री भुसाल

रुपन्देही, माघ २८ । कृषिमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको बताएका छन् ।

मंगलबार रुपन्देहीको मायादेवीमा भवन शिलान्यास गर्दै उनले कृषि क्षेत्रमा लागेकाको भविष्य सुरक्षित बनाउने गरी तयारी गरिरहेको बताएका हुन् ।

मन्त्री भुसालले कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।

करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु गर्ने तयारी गरिरहेको भन्दै कृषि क्षेत्रमा लागेका व्यक्तिको जीविकोपार्जनमा समस्या नहुने अवस्था तयार पारिने उनको भनाइ थियो ।

मन्त्रालयसँग सम्बन्धित विषयहरु धेरै रहेकाले आफूले जिम्मेवारी सम्हालेपछि बीचमा केही आत्तिएकोसमेत भुसालले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *