‘राष्ट्रसेवक कर्मचारी जवाफदेहि र जिम्मेबार भए मात्रै पनि भ्र’ष्टाचार नियन्त्रण संभव छ’-राष्ट्रपति विद्यादेवी ..हेर्नुहोस् ।

ताजा समाचार

भ्र’ष्टाचार अ’पराध हो, गर्ने र गराउने दुबै शत्रु हुन्’
काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुबै देशका शत्रु रहेको बताएकी छन् । उनले भ्र’ष्टाचारको स्वरुप र शैलीमा परिवर्तन हुँदै गएको बताउँदै यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्नुपर्ने आवस्यकतासमेत औंल्याइन् ।

मंगलबार अ’ख्तियार दुरु’पयोग अनु’सन्धान आयोगको २९ औं स्थापना दिवशका अवसरमा हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले उक्त भनाई राखेकी हुन् ।

‘भ्र”ष्टाचार गर्ने र गराउने दुबै दुबै देशका श’त्रु हुन् । भ्र’ष्टाचारवि’रुद्ध सामुहिक रुपले ससक्त कदम चाल्नुपर्छ,’ भण्डारीले भनिन् । उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मुलुक हीतमा काम गर्नसमेत आग्रह गरिन् ।

सार्वजनिक सम्पत्तिको दुरुपयोगले विकासमा अ’वरोध सिर्जना हुन पुगेको भनाई राष्ट्रपतिको थियो । राष्ट्रसेवक कर्मचारी जवाफदेहि र जिम्मेबार भए मात्रै पनि भ्र’ष्टाचार नियन्त्रण संभव रहेको पनि उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *