हार्दिक श्रद्धान्जली>> अछाममा श्रीमान बितेको केहिबेरमै श्रीमतीले पनि सँसार छो’डिँन्..😭😭
1 min readअछाममा श्रीमानले प्रा’ण त्या’गेको केहि घण्टामै श्रीमतीले पनि प्रा’ण त्या’गेकि छन । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा य’स्तो घ’टना भएको हो । बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ गाँज्रामा श्रीमनको देशवसान भएको भएको केहि घण्टा’मा उनकी धर्मप’त्नीले सँसारबाट बिदा लिईन । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर १ गाँज्रामा वस्दै आएका गगन खड्काको बुधवार राती ११:३० बजे नि’धन भएको थियो ।
क्या’न्सर रो’गवाट पि’डित खड्का डेढ महिना अघि’मात्रै भारत’बाट उ’पचार गरि गाउँ फ’र्किएका थिए । श्रीमानको नि’धनसँगै ६० बर्षीया पत्नी जानकि ख’ड्का शो’काकु’ल र भाववि’हल बनेकि थिईन । बुधवार राती प्रा’ण त्यागेका खड्काको अन्त्य’ष्टिका लागी आफ’न्तहरुले उनको श’वलाई बि’धिपुर्वक बुढि’गँगा लि’ईरहेका थिए । गाउँबाट खड्का’को श’वलाई अन्त्य’ष्टिका लागी घरबाट केहि टाढा सा’लामा’डुमा पुर्याईसके पछि उनकी धर्मपत्नी जानकी खड्काले पनि सँ’सारबाट विदा लिएको खवर आयो ।
बिहिवार बिहान करिव सवा ११ बजे उनले पनि प्रा’ण त्यागेको स्थानीयले म’लामीहरुलाई खवर गरेसँगै के’हि म’लामीहरु फ’र्किएर खड्काकी प’त्नीको श’व लिएर बु’ढिगँगा नदिमा पु’गेका थिए । श्री’मानले प्रा’ण त्या’गेको केहिबेरमै पत्नीले पनि सँसा’रबाट वि’दा लि’एपछि स्था’नीय भा’वविह’लसँगै आश्च’र्यमा परेका स्थानीय राम बहादुर थापाले जनकारी दिएका छन । १ छोरा र २ छोरी गरि ३ सन्ता’न रहेका खड्का’ द’म्पतीको उनका छोरा महेन्द्र खड्काले विहिवार साँफेबगर स्थित बुढिगँगा नदिमा अ’न्त्यष्टि गरेका छन । तस्बिर :- राजेश कुमार खड्काको फेसबुकबाट साभार