हार्दिक श्रद्धान्जली>>> बिरामीको सेवा गर्दागर्दै बेलायतमा बहु प्रतिभाशाली यी नर्सले काे’राेनाका कारण ज्यान गुमाइन…😭😭
बेलायत : बेलायतमा को’रोना भा’इरसबाट ३६ वर्षीय नर्सको मृ’,त्यु भएको छ ।तीन सन्तानकी आमा अरीमा नसरीनले को’रोना भा’इरसबाट ज्या’न गु’माएकी हुन् ।
उनी वाल्सल मनोर अस्प’तालमा एक्यूट मेडिकल यु’निटमा काम गर्दै आएकी थिइन् । मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्र’तिभाशाली भएको बताउँदै उनकाे निध’नमा गहिरो दुख व्यक्त गरेकी छिन् ।
उनले भनिन, ‘हामीले एउटा बहुप्र’तिभाशाली नर्स गु’मायौँ, हामीले जीवनमा एक अ’द्भुत व्यक्तिलाई पनि गुमायौँ ।’
उनी काममा अब्बल भएकै कारण समाजमा उदा’हरणीय बनेकी थिइन् । उनी बि’रामीको हेर’चाहमा मात्र नभएर समुदायको सधैँ हि’तमा लाग्ने ग’र्थिन् ।
उनले कुनै मानिस पैसाका कारण सम’स्यामा छन् ,कोही ती’र्थयात्रामा जान चाहन्छन् तथा ग’रिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्द’थिन् ।
नसरिनको गत शुक्रवार बिहान इन्टे’न्सीभ केयर यु’निटमा उप’चारका क्र’ममा नि’धन भएको हो । उनलाई को’रोना भाइर’स सङ्क्र’मण भएपछि भे’न्टिलेटरमा राखेर उ’पचार थालिएको थियो ।