हार्दिक श्रद्धान्जली>>> बिरामीको सेवा गर्दागर्दै बेलायतमा बहु प्रतिभाशाली यी नर्सले काे’राेनाका कारण ज्यान गुमाइन…😭😭

बेलायत : बेलायतमा को’रोना भा’इरसबाट ३६ वर्षीय नर्सको मृ’,त्यु भएको छ ।तीन सन्तानकी आमा अरीमा नसरीनले को’रोना भा’इरसबाट ज्या’न गु’माएकी हुन् ।

उनी वाल्सल मनोर अस्प’तालमा एक्यूट मेडिकल यु’निटमा काम गर्दै आएकी थिइन् । मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्र’तिभाशाली भएको बताउँदै उनकाे निध’नमा गहिरो दुख व्यक्त गरेकी छिन् ।

उनले भनिन, ‘हामीले एउटा बहुप्र’तिभाशाली नर्स गु’मायौँ, हामीले जीवनमा एक अ’द्भुत व्यक्तिलाई पनि गुमायौँ ।’
उनी काममा अब्बल भएकै कारण समाजमा उदा’हरणीय बनेकी थिइन् । उनी बि’रामीको हेर’चाहमा मात्र नभएर समुदायको सधैँ हि’तमा लाग्ने ग’र्थिन् ।

उनले कुनै मानिस पैसाका कारण सम’स्यामा छन् ,कोही ती’र्थयात्रामा जान चाहन्छन् तथा ग’रिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्द’थिन् ।

नसरिनको गत शुक्रवार बिहान इन्टे’न्सीभ केयर यु’निटमा उप’चारका क्र’ममा नि’धन भएको हो । उनलाई को’रोना भाइर’स सङ्क्र’मण भएपछि भे’न्टिलेटरमा राखेर उ’पचार थालिएको थियो ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.