डब्लूएचओका प्रमुखलाई ज्या’न मा’र्ने ध’म्की..हेर्नुहोस् ।

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई ह’त्याको ध’म्की आएको बताएका छन् ।महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्या’न मा”र्ने ध’म्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा ध’म्की आएको थियो ।को’रोना भाइ’रस म’हामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलो’चना र टिप्प’णीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि क’डा आलो’चना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आ’रोप थियो । ‘म ज्या’न मा’र्ने ध’म्कीप्रति खे’द प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्या’न गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए । तर उनले कसले ध’म्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट ध”म्की आएको उनको दा’वी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *