प्रहरीको होइन, राष्ट्रपति, प्रधानमन्त्री र सांसदको तलब काट्नुहोस् – पुर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी..आफ्नो बिचार तल राख्नुहोला ।

काठमाडौ : पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले कोरो’नावि’रुद्ध लड्न’का लागि रा’ष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब क’टौती गर्न सरकारसँग माग गरेका छन् ।साना क’र्मचारी र सु’रक्षाक’र्मीको तलब का’ट्न नहुने उनको सु’झाव छ । रा’ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका पूर्वमन्त्री लोहनीले उच्च राजनीतिक आहोदामा बसेकाहरुको एक वर्षको तलब २५ प्रतिशत घटाउने हो भने महामा’रीवि’रुद्ध लड्न आ’र्थिक अ’भाव नहुने बताए ।

यसो गर्दा रा’ष्ट्रको ढु’कुटीमा अर्बौं रुपैयाँ जम्मा हुने उनको आकलन छ ।पूर्वअर्थमन्त्री लोहनीले भने, ‘रा’ष्ट्रपति, संवैधानिक अं’गका सबै पदाधिकारीहरु र प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता एक वर्षको २५ प्रतिशत काटियो भने पैसाको कमी हुँदैन ।’साथै, निर्वाचन क्षे’त्र विकास का’र्यक्रमको रकम पनि महामा’रीवि’रुद्धको अभियानमा लगाउनुपर्ने डा. लोहनीको प्रस्ताव छ । उनले भने, ‘सांसद् विकास कोषको रकम यतापट्टि लगाउनुपर्छ । सांसद विकास कोषको रकमबाटै ३-४ अर्ब आउँछ ।’

रा’ष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको तलब नकाटी साना क’र्मचारी र सुरक्षाक’र्मीको मात्र क’टौती गर्न नमिल्ने डा. लोहनीको तर्क छ । उनी भन्छन्, ‘क’र्मचारीहरुको तलब नका’ट्नोस्, प्र’हरीको पनि का’ट्नुहुँदैन ।’ पूर्वअर्थमन्त्री डा. लोहनीले विकास बजेट कसरी परिचालन गर्ने र खाद्यान्नको जोहो कसरी गर्ने भन्नेबारेमा पनि सरकारले सोच्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *