लकडाउनको १८ औ दिन सुनसान स्याङ्जा…हेर्नुहोस् ।
1 min read✍ रबि थापा, स्याङ्जा लक डाउन को १८ औ दिन शुक्रबार पनि स्याङ्जाका सडकहरू सुनसान देखिएका छन्। चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण स्याङ्जाका सडक सुनसान छन्।अत्यावश्यक सवारी ,मालवाहक सवारी बाहेक अन्य चलेका छैनन् ।ठाउँठाउँमा प्रहरीले चेकिङमा कडा’इ गरेको छ। नेपालमा दोस्रो कोरो’ना सं’क्रमित देखेपछि चैत १८ गतेसम्म लागि लक डाउन घोष’णा गरिएको थियो ।त्यस भन्दा अझ बढि सं’क्रमित भएको कारण सरकारले दोस्रोपटक २५ गतेसम्म का लागि समय थप गरिएको थियोे ।सं’क्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको थियोे ।को’रोना भाइ’रसको कारण सरकारले सीमाना र हवाई उडान समेत ब’न्द गरेको गरेको छ ।
त्यसै गरि सम्पूर्ण शौक्षिक संस्था बन्द गरिएको छन्। नेपालमा अहिले सम्म ९ जानमा को’रोना भाइ’रस देखिएको छ र १ जान निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस् ।👇👇👇