अचम्म को खबर

अनौठो प्रतिभा – नेपाल कै पहिलो नाक ले बासुरी बजाउने प्रतिभासाली ब्याक्ती चितवन मा भेटिए (भिडियो सहित)

चितवन , नेपाल कै पहिलो नाक ले बासुरी बजाउने मान्छे भनेर चिनिने चोलाकान्त बस्ताकोटिको परिचय त्यति मा मात्र सिमित छैन । उहाँ राम्रो गितकार तथा पेशा ले शिक्षक पनि हुनुहुन्छ । देशको मध्यभाग चितवन लाइ…

Read More

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन् ।सिधाकुराको २५० भाग पुरा ! (भिडियोसहित)

आज हाम्रो कार्यक्रमको २५० औँ श्रृङखला हो । यहाँसम्म आइपुग्दा हामी कयाैं का प्रिय भयाैं र सयौँका दुश्मन भयौँ । स,सना बिषयमा ठुलो ठुलो आवाज उठाउन हामीले गरेको प्रयास जुन स्तरले हुर्किदैछ, त्यसलाई हेर्दा लाग्छ,…


सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- ‘प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ’

काठमाडौँ — चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक…


घर किन्दा श्रीमती सित्तैमा, घर किन्ने पुरुषले पाउनेभए यति राम्री पत्नी

एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’…


सगरमाथा चढ्ने विचारमा हुनुहुन्छ? जानि राख्नुस् यी कुराहरु

काठमाडौँ । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । त्यसकारण पनि सगरमाथा आरोहण विश्वमा नै चर्चित छ । धरै मानिसहरु सगरमाथा आरोहण गरेर विभिन्न किर्तिमान कायम गरिसकेका छन् । त्यस्तै धेरै मानिसहरु सगरमाथा आरोहण गरेर…


रोबोटमाथि लाग्यो उत्पीडनको आरोप, जागीरबाट बर्खास्त

अमेरिकाको सनफ्रान्सिस्कोको एक इलाकामा तैनाथ गरिएको रोबोटमाथि उत्पीडनको अभियोग लागेको छ । के नाइन नामक उक्त रोबोटले घरबारबिहीन मानिसहरुमाथि उत्पीडन गरेको आरोप लागेको छ । उत्पीडनको गम्भीर आरोप लागेपछि रोबोटलाई उसको जागीरबाट बर्खास्त गरिएको छ…


बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण

वा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण…


पुलिस चौकीमा ढेंडु बाँदरलाई जागिर !

 भारतको आगरा पुलिस अधिक्षक कार्यालयमा हालै एक ढेँडु बाँदरलाई तैनाथ गरिएको छ । वास्तवमा आगराको कलेक्ट्रेड अफिसमा बाँदरको आतंक निकै बढेको थियो । सोही कारण डिएम, एसएसपी कार्यालयलगायत अन्य कार्यालयको काम पनि प्रभावित भैरहेको थियो…


साउदी राजकुमारले फ्रान्समा किने दुनियाँकै महँगो महल, मूल्य ३० अर्ब

साउदी अरबका राजकुमारले फ्रान्समा विश्वकै सबैभन्दा महंगो अत्याधुनिक महल किनेका छन् । फ्रान्सको लुभिजियन्समा भरसाइल इलाकामा रहेको दुनियाँको सबैभन्दा महंगो महल हो, यो । यसको अनुमानित मूल्य ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ पर्दछ…


बैज्ञानिकहरुको दाबीः बन्यो १० सेकेण्डमै क्यान्सर पत्ता लगाउने डिभाइस

एजेन्सी । वैज्ञानिकहरुले मानिसमा क्यान्सर भए नभएको पत्ता लगाउने डिभाइस बनाएको दाबी गरेका छन् ।पेनजत्रै यो डिभाइसले क्यान्सर भए नभएको १० सेकेण्डमै पत्ता लगाउने उनीहरुको दाबी छ । टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएको यो डिभाइसले…