कुलमानले गरेको विद्युतिय प्रगतिमा, विश्व बैंकले गर्यो चकित पार्ने प्रशंसा !..हेर्नुहोस् ।

काठमाडौं। विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको जनाएको छ ।बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो गतिमा प्रगति गरिरहेको बताउनुभयो । निर्देशक जर्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति […]

Continue Reading

अन्यायमा परेकालाई न्याय दिने,बेसाहाराको साहारा बनिदिने चर्चित सञ्चारकर्मी रवि लामिछानेकाे जन्मदिन यसरी मनाइयाे ..हेर्नुहाेस् तस्वीर।

काठमाडाैं, २८ भदाै : चर्चित सञ्चारकर्मी रवि लामिछानेको ४४ औं जन्मदिन मनाइएको छ । न्युज २४ कर्मीहरुले पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा उहाँको जन्मदिनलाई उत्सवमय रुपमा मनाएका हुन् । भक्तपुरको नगरकोटमा जन्मिनुभएका लामिछाने लामो समयदेखि सञ्चारकर्मी रूपमा कार्यरत हुनुहुन्छ । उहाँले टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड पनि राखिसक्नु भएको छ। […]

Continue Reading

धमलाको श्रीमती एलिजाले दोहोरी खेलेर भाइरल भएकी ११ बर्षीय कमलालाई कसैले नसोचेको सहयोग गरिन..हेर्नुहोस् ।

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने ! मै हु’ भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी’ छिन।उनि राजधानी आए संगै […]

Continue Reading

कुलमान नेपालीहरूको लागि भगवान नै भएर जन्मिनुभएछ..फेरि पनि सलाम छ..खेर गैरहेको पानीबाट देशले यति धेरै उज्यालो पाउँदै।।सेयर गर्नुहोस् ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागिएको हो । जलाशययुक्त आयोजनाको डिपिआरको काम आगामी कात्तिक […]

Continue Reading

कृष्णको जन्मदिन पारेर कृष्णको हात राख्ने…यस्तो छ कृष्ण ओलीको नयाँ हात हेर्नुहोस् भिडियो ।

२०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर जनवरी १ मा पश्चिम रुकुम अर्माका ऋषिराम […]

Continue Reading

१५ बर्षमै होटल चलाउने भाइहरुलाइ भाग्य न्यौपानेले दिए आर्थिक सहयोग‘‘।। (भिडियो हेर्नुस)

केहि गर्छु भन्नेलाई कामको कहिले पनि अभाब हुदैन भन्ने कुराको उदाहरण बनेका छन् दुइ बालक। १५ बर्षे २ बालकले गरेको स्वरोजगारले धेरैलाई प्रेरणा समेत दिने गरेको छ। सानै उमेरमा उनीहरुले गरेको कामलाइ सबैले तारिफ समेत गरेका छन्। यसै क्रममा अहिले उनीहरु भाइरल बनिरहेका छन्। संघर्षलाइ जिबन मान्दै अघि बढी रहेका उनीहरु आफ्नो कामकै कारण अहिले […]

Continue Reading

कुलमानको इन्ट्रि भएको तीन वर्षमै बिजुलीमा आत्मर्निभर बन्दै नेपाल

काठमाडौं । कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो। हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो । तर अहिले दृश्य फेरिएको छ […]

Continue Reading

इशा गुरुङ को सहयोग ले कचालि बासि मा छायको खुशी

उत्सब बजगाईं,पश्चिम कैलालीको कचालीमा छाप्रोमा अध्यनरत बालबालिकाहरुलाई युकेमा रहेकी समाजसेवी ईशा गुरुङले आर्थिक सहयोग गरेकी छिन । समाजसेवी गुरुङले अभियानबाट ८ लाख ५५ हजार ५ सय ५५ रकम सहयोग गरेकी हुन् । उक्त रकम गत आइतबार सामाजिक अभियन्ता अर्जुन भुषालको रोबरमा बिद्यालयलाई हस्तान्तरण भएको हो । सानो छाप्रोमा अध्यन गरिरहेका बालबालिकाहरुको भवन निर्माणमा आर्थिक अपुग […]

Continue Reading

नेपालको ईतिहासले न त रवि जस्तो ब्यक्ति हिजो पाएको थियो न त भोली नै पाउने छ। (भिडियो सहित)

तीन करोड नेपालीको मुटुको ढुकढुकी हुन पत्रकार  रवि लामिछाने। कर्ण बहादुर अधिकारी। बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट […]

Continue Reading

समाचार अन्त: ज्ञानेन्द्र साहीको रिहाइ भयो, जनताको जित भन्दै उर्लियाे जनलहर

भ्रष्टचार बिरुद्धकाे कार्यक्रममा बाेलिरहेका बेला प्रहरीबाट प्रकाउ परेका भ्रष्टचार बिराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र साही रिहा भएका छन । जनस्तरबाट भएकाे बिराेध तथा मानव अधिकार कर्मि तथा नागरिकहरुबाट गरिएकाे दवाव स्वरुप साहीकाे रिहाइ गरिएकाे हाे । रिहा भएसंगै जनताहरुले यो जित कस्काे जनताकाे, ज्ञानेन्द्र साही जिन्दावान, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन । ह्विल चियरमा […]

Continue Reading