काममा तनाव हुन्छ ? यसरी गर्न सकिन्छ कम।

विश्वभरमा जापान बढी काम गरिने राष्ट्रहरुमध्येको एक हो । त्यसैले यहाँ कामसम्बन्धी तनाव हुनु त स्वाभाविकै हो । तर तनाव बेलैमा कम गर्न सकिएन भने यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने अनुसन्धानहरुले देखाएका छन् । कार्यस्थलको तनाव जापानकोे बढ्दो आत्महत्या दरको पनि प्रमुख कारक पनि मानिन्छ । तनावले गर्दा झिंझो लाग्नु, रिस उठ्नु, निन्द्रा नलाग्नु, […]

Continue Reading

कोरियामा ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु…

लेखक: अनिल गुरुङ्ग सन् २०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक सांझ मालिक घर गए पछि, ८ […]

Continue Reading

फेसबुकमा प्राइभेसी कायम गर्ने तरिका…फेसबुकमा आफ्नो गोपनीयता कायम गर्ने सबैभन्दा राम्रो उपाय जानि राखौ…

गत महिना – मार्च, २०१८मा लगभग ८.७ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी र दुरुपयोग भएको खबर बाहिरीएको थियो जसले गर्दा फेसबुक माथि गोपनीयताको ठूलो प्रश्न उठेको छ । कतिपय प्रयोगकर्ता र कम्पनीहरुले “डिलिट फेसबुक” अभियान चलाएर फेसबुक डिलिट गर्न तर्फ लागे  तर साथीभाई, आफन्त, दिदीबहिनी आदिसंग जडित हुनका लागि फेसबुक आजको युगको नित्य माध्यम बनेको […]

Continue Reading

काेरियामा गर्मि शुरु हुदैगर्दा ई पि एस कामदार ले ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरु-शेयर गराैं…

काेरियामा लगभग गर्मि शुरु भएकाे छ। साधरण कुराहरु जानि राखाै। १) बेलुकि सुत्दा,काेठाकाे झ्यालहरु सानाे खाेलेर सुत्ने गराै। सक्नुहुन्छ भने:- काेठामा सधै बेलुकि १/२ टावलहरु भिजाएर झुण्डाउनुस्। बाल्टिनहरुमा पानी भरेर राख्नुस्। सम्भव हुन्छ भने गमलामा एउटा दुईटा विरुवा राेप्नुस्।।। २) Ac खाेलेर झ्यालढाेका डामडुम थुनेर सुत्ने गल्ति गर्दै नगर्नुहाेस्।। ३) पानी बढि पिउने गर्नुहाेस्।तर एकदम […]

Continue Reading

कोरियामा… मोबाइलबाट नै रेलको टिकट बुकिङ्ग गर्न मिल्ने…जानि राखौ (भिडियो सहित)

अाफ्नेै मोबाइलबाट रेलको टिकट कसरी बुकिङ्ग गर्न सकिन्छ भन्ने बिषयमा सेयर गर्न गइरहेकोछु, कोरियामा  बिसेषगरि यात्रा गर्नको लागि रेलको पयोग अत्याधिक मात्रामा गरिन्छ, हामी नेपालीहरु कामको सिलसिलामा  कोरिया मा लगभग ५० हजार जति छौ ।नेपालिहरु कुनै पनि ठाँउमा यात्रा गर्नको लागि अगाडि नै टिकट काउन्टरमा गएर टिकट बुकिङ्ग गर्ने समय  हामिहरुसंग हुदैन्न फलस्वरुप लामो समय […]

Continue Reading

कोरिया….बीएमडब्लु कार होस, आफ्नो नाममा दरबार होस् अनि हाम्रो प्यार होस्—…..

चैत्र ५, २०७३ प्रगति राई बीएमडब्लु कार होस, आफ्नो नाममा दरबार होस् अनि हाम्रो प्यार होस्— युवा पुस्ताले निदाउन छाडेर देखेका सपना यस्तै–यस्तै हुन्, जसले आफ्नौ घर परिवार छाडेर परदेश लाग्न बाध्य बनाउँछ । अहिले नेपाली युवाका लागि रोजगारीका लागि आकर्षक र सजिलो उपाय दक्षिण कोरिया छ । किनकि भाषा पढे भइहाल्छ । पैसा चाहिँदैन […]

Continue Reading

किन पड्किन्छन् ग्यास? कसरी गर्ने सुरक्षा

नेपाल आयल निगमका अनुसार देशभर करिब ४२ लाख ८२ हजारले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन्। यो क्रम वर्षेनी १५ प्रतिशतले वृद्धि हँदै गएको निगमको तथ्यांक छ। यसबाहेक मासिकरुपमा करिब २३ लाख एलपी ग्यास सिलिण्डर खपत हुने गरेको छ। खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने घटना समेत बढ्दै गएको छ। गत पुस […]

Continue Reading