हे परदेशी तिम्रो गाउँ सुनसान भईसक्यो …फर्किने कहिले हो?

हरिराम भन्डारी,३ बर्ष पछि कोरियाबाट छुट्टिमा नेपाल गएर आएको भाईलाई मैले सोधे देसको हालखवर के कस्तो छ तनि?दुधको दुध पानिको पानी यथार्थ बताउ? भनेपछि उनले यो रामकहानी सुनाए।ए मेरा दाई!आधा सन्चो आधा बिसन्चो छ।सुखि नेपाली संव्बृद्ध नेपालको मिठो नारा घन्किएको छ।एयरपोर्ट पुछन थालेछन।चर्पि सफा नै देखियो।आवतजावतमा खासै कठिनाई भएन।बाटाघाटा चाक्लो बनाउन थालेका रहेछन।मुग्लिनमा अर्को नँया […]

Continue Reading

युवाहरु पुन: कोरिया फर्किनुको कारण यस्तो…

एइडेन छन्त्याल: नेपाली युवाहरुको ठूलो समूह दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट रोजगारीको शिलशिलामा विभिन्न देशलाई गन्तब्य बनाई बाहिरिन्छन् । जसमध्ये कोही कहिल्यै नउठ्ने गरी ढलेर रातो बाकसमा फर्किन्छन् । कोही अंगभंग भएर, अपाङ्ग भएर फर्किन्छन । प्रदेशमा सहज नहुँदानहुँदै पनि नेपालीको अर्को उत्तम विकल्प छैन् विदेश जानुबाहेक ।नेपाली युवाहरुको ठूलो समूह दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट रोजगारीको […]

Continue Reading

रबि लामिछानेलाई जेल हाल्नु पर्छ? भन्दै यी व्यक्तिले किन यसो भने, सबैले एक चोटी हेर्ने पर्ने (भिडियो) हेर्नूहोस

रबि लामिछानेलाई जेल हाल्नु पर्छ? भन्दै यी व्यक्तिले किन यसो भने, सबैले एक चोटी हेर्ने पर्ने (भिडियो) हेर्नूहोस Rabi Lamichhane is a Nepalese television presenter who set the world record for hosting the longest-ever television talk show broadcast in News24 Television in April 2013. He is one of the most popular TV journalists working in […]

Continue Reading

हो अचेल मैले मेरै मुटुको घडकनले बाच्न पाएको छैन।

मलाइ माफ गर म अपांग,असक्त, केहि पनि होइन तर पनि मलाइ आफनै खुट्टामा उभिन गाह्रो भएको छ मेरो वक्षको न्यानोपनमा हुर्केका मेरै सन्तानहरुले आज मेरा अंग प्रत्यअगको मोलमोलाइ गरिरहेछ्न जहा मेरो मुटुको कन्दरा बाट फुटेका सम्बेदनाका मुलहरुले पनि अरुकै धमनी र शिरा शिथिल बनाउछ अनि म कसरी आफ्नो अस्तित्व जोगाएर तिमिलाइ बचाउन सक्छुरु सगरमाथाको शिरमा […]

Continue Reading

कोरियाको पाँच बर्ष

 पुष्प तामाङ:कोरियाको दैनिकीसँग पैठेजोरी खेल्दाखेल्दै कति चाँडै बितेछ यी पाँच वर्षहरु । कहिले हतासिदै, कहिले बहकिदै त कहिले रमाउदै भएपनि कोरियाको पाँच वसन्तलाई बिट मार्दै आफ्नो जन्मभूमि फर्कन पाउदा मन त्यसैत्यसै खुशीले छछल्किरहेछ । म २०७०सालमा पहिलो पटक कोरिया प्रवेश गर्दा मनमा खुशी भन्दा पनि परिवारसंग छुटिनु पर्दाको पीडाले जति सताएको थियो पाँच वर्ष कार्यकाल […]

Continue Reading

थ्यांक यु कोरिया, मलाई कोरिया संग कुनै गुनासो छैन।

ईश्वर दाहाल एरपोर्टसम्म भए पनि तलाइ छोड्न जान्छु भनेर आमाले निकै कर गर्नु भयो। श्रीमती र आमालाइ संगै लिएर आएँ। एरपोर्टमा मानिसको भिड निकै थियो यत्तिको भिड त मेरी आमाले जात्राहरुमा मात्र देख्नु भाकोथ्यो होला, मेरो अड्कल। श्रीमती पनि विदेश गएका र जान लागेकाहरुलाइ लिन आउने र पुर्याउन आउनेहरुको भिडमा हेरेर टोलाउदै थिईन। त्यहाँ हामीले […]

Continue Reading

कोरियामा लाख कमाउन सकिन्छ, तर लाख दुःख भोगेर..

प्रकाश योन्जन:नेपाल र कोरिया सरकारबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भयो। सन् २००८ बाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जाने क्रम सुरु भयो। कम खर्चमा तुलनात्मक रुपमा बढी आर्जन हुने भएकाले कोरिया पछिल्लो समय युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्य बनिरहेको छ।बर्सेनी हजारौंको संख्यामा शिक्षित युवाहरू […]

Continue Reading

+2 सकिन्छ अनि हरियो पासपोर्ट बोकेर म्यान-पावर धायो।

लेखक:लाउरे वीर गोर्खाली +2 सकिन्छ अनि हरियो पासपोर्ट बोकेर म्यान-पावर धायो। Interview पास भो त मेडिकल गर्छ। केही समय पश्चात म्यानपावर बाट फोन अाउंछ – तिम्रो भिषा अायो, एति गते फ्लाइट छ पैसा लिएर, बिदा वारि भई काठमाण्डाै अाउ। खुसिको सिमा रहन्न। हतार हतार साथिभाइलाई पार्टि दिन्छ। जाने खर्च सके अाफै जुटायो, नसके अाफन्तको खुट्टा […]

Continue Reading

कोरियाबाट बोले नेपाली…. जनताले कर तिर्नु पर्छ देश बिकासको लागि नेता पाल्नको लागि होईन्…

कोरियाबाट बोले करको बिषयमा… के संघियता कर कै लागि थियो त ? लेखक: लोकेन्द्र चन्द :मेरो देश नेपाल अाफैमा प्राकृतिक रुपले सु-सम्पन्न छ। हिमाल यहीं छ ,पहाड यही छ , समथर फॉट यहि छ , अन्नको भण्डार तराई यहि छ विश्वको शिर सगरमाथा यहि छ । विश्वमा जे छैन त्यो नेपालमा छ प्रकृतिले अथाह दिएको छ […]

Continue Reading

बुसानमा म एक स्टुडेन्ट …

#बुसानमा म एक स्टुडेन्ट लेखक:Gorkhaliz Grg Cr:देशमा बढ्दो बेरोजगारी कारण राम्रो शिक्षाको निम्ति र आफ्नो र परिवारको भबिष्यको निम्ति मलाई बेदेसिनु बाध्य तुल्यायो । पढाई ठिकै थियो +2 सकाएँ सँगै साथीहरू विदेसिने प्लान सुनाएँ । दाईदिदीहरू पनि भन्नुहुन्थ्यो, यो देशमा डिग्री होल्डर हरू त बेरोजगार बस्नु परेको छ । यहाँ त पार्टी पावर र आफ्ना मान्छे […]

Continue Reading