‘गलबन्दी’ विवादमा शम्भु राई र प्रकाश सपुतबीच सहमति : शम्भुले गरे तारिफयुक्त निर्णय यस्तो छ सहमति पत्रमा

असार ११, २०७६ काठमाडौं – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति […]

Continue Reading

गृह मन्त्रालयका सह–सचिवको गाडीमा ट्राफिक प्रहरीको लक

११ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन् । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् । महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको बताउँदै […]

Continue Reading

नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो । मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, […]

Continue Reading

आफ्नो प्रडुसर लाई कुटपिट गरेको झुठो समाचार प्रकाशित भएपछि रबिले यस्तो लेखे

रबि लामिछाने ले मुख खोले यस्तो लेखे आफू बिरुद्द गलत लेख्ने नेपाल आज पत्रीका बिरुद्द : उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका कार्यक्रम प्रोडुसर मेरो प्रिय भाइ दिपक बोहरा […]

Continue Reading

बैठक चल्दा चल्दै मेयरलाई रामधुलाई!

नगरकार्यपालिकाको बैठक चलिरहेको बेलामानै रामेछापको मन्थली नगरपालिकाको मेयर रमेशकुमार बस्नेत माथी आक्रमण भएको छ । सोमबार नगरकार्यपालिका बैठक चलिरहेको बेला मेयरमाथि कार्यपालिका सदस्यहरुले आक्रमण गरेका हुन् । काम नै नगरेका पुराना योजनाको रकम भुक्तानी हुनुपर्ने माग उठाउँदै वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव […]

Continue Reading

समता अस्पतालमा कर्मचारी मृत फेला, अवस्था तनावग्रस्त

कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्रहरीका अनुसार अस्पतालकै फार्मेसीमा काम गर्ने महिला कर्मचारी आज बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । read more: नेपालमा सामाजिक सञ्जालले बढायो आत्महत्या, दैनिक १५ जना गर्छन् […]

Continue Reading

भारतीय मालवाहक गाडी जाँच नगर्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने कच्चा पदार्थ बोकेका मालवाहक सवारी जाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।ट्राफिक प्रहरीले भारतीय सवारीलाई जाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ। […]

Continue Reading

विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप

निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रशंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तीमा ८० हजार पुग्छ । यस्तोमा सांसदले […]

Continue Reading

धुलिखेलको रिसोर्टमा रक्सी खाएर उपसचिवहरु कुटाकुट

काठमाडौं, जेठ ३२ । कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५–७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको पाइएको हो । शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले बताए । उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि […]

Continue Reading

पत्रकार रवि लामिछाने ठूलो भ्रष्टाचारी हुन् भन्दै चरित्र हत्या , सचिवालयले दियो यस्तो स्पष्टिकरण !

काठमाडौं – अहिले सामाजिक संजाल मा पत्रकार रबि लामिछाने को एउटा समाचार भाइरल भैरहेको छ ।नया पत्रिका दैनिकको वाइलाइनमा प्रकाशित भएकोजस्तो देखिने समाचारको शीर्षक छ – रवि लामिछाने ठूलो भ्रष्टाचारी हुन् : मन्त्री पुन यहि समाचारको स्क्रिनशट सामाजिक संजाल मा आए संगै मन्त्रि पुन को चर्को अलोचन समेत भैरहेको छ।रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा मन्त्रि पुनले […]

Continue Reading