घर किन्दा श्रीमती सित्तैमा, घर किन्ने पुरुषले पाउनेभए यति राम्री पत्नी

एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ । यो अफर हो इण्डोनेसियाको । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले […]

Continue Reading

सगरमाथा चढ्ने विचारमा हुनुहुन्छ? जानि राख्नुस् यी कुराहरु

काठमाडौँ । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । त्यसकारण पनि सगरमाथा आरोहण विश्वमा नै चर्चित छ । धरै मानिसहरु सगरमाथा आरोहण गरेर विभिन्न किर्तिमान कायम गरिसकेका छन् । त्यस्तै धेरै मानिसहरु सगरमाथा आरोहण गरेर त्यसको रोमाञ्चकतालाई अनुभव गर्न चाहन्छन् । सगरमाथा आरोहण गर्नको लागि आँट भए असम्भव छैनन । सयौँ मानिसहरु सगरमाथाको सफल आरोहण […]

Continue Reading

रोबोटमाथि लाग्यो उत्पीडनको आरोप, जागीरबाट बर्खास्त

अमेरिकाको सनफ्रान्सिस्कोको एक इलाकामा तैनाथ गरिएको रोबोटमाथि उत्पीडनको अभियोग लागेको छ । के नाइन नामक उक्त रोबोटले घरबारबिहीन मानिसहरुमाथि उत्पीडन गरेको आरोप लागेको छ । उत्पीडनको गम्भीर आरोप लागेपछि रोबोटलाई उसको जागीरबाट बर्खास्त गरिएको छ । रोबोटले सडक किनारामा गस्ती गरेर मानिसहरुलाई पाल टाँग्नबाट रोकिरहेको थियो । रोबोटले हरेक मिनेटमा सयौँ तस्वीरहरु खिच्थ्यो, जसले मानिसहरुको […]

Continue Reading

बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण

वा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् । तर उनको यो सुन्दरमा वर्षौँदेखि उनको सत्रु बनिरहेको छ । […]

Continue Reading

पुलिस चौकीमा ढेंडु बाँदरलाई जागिर !

 भारतको आगरा पुलिस अधिक्षक कार्यालयमा हालै एक ढेँडु बाँदरलाई तैनाथ गरिएको छ । वास्तवमा आगराको कलेक्ट्रेड अफिसमा बाँदरको आतंक निकै बढेको थियो । सोही कारण डिएम, एसएसपी कार्यालयलगायत अन्य कार्यालयको काम पनि प्रभावित भैरहेको थियो । बाँदरले अफिसका फाइलसमेत चोर्न थालेको थियो । फलस्वरुप आगराका एसएसपी अमित पाठकले एसएसपी कार्यालयमा लंगूर बाँदर तैथान गर्न आदेश […]

Continue Reading

दुनियामा सबैभन्दा पहिले कसलाई भएको थियो एड्स ?

गत डिसेम्बर १ मा विश्वमा एड्स दिवस मनाइयो । १९८८ देखि यो दिनमा मानिसहरुलाई एचआइभी एड्सप्रति जागरुकता फैलाउनका लागि दिवस मनाउने गरिएको हो । अहिलेसम्म एड्स रोग निको पार्ने उपचार तथा औषधि पत्ता लागेको छैन । आखिर सबैभन्दा पहिले कुन व्यक्तिलाई एड्स भएको पत्ता लागेको थियो त ? अनि के कारणले मानिसमा पहिलोपटक एड्स सरेको […]

Continue Reading

साउदी राजकुमारले फ्रान्समा किने दुनियाँकै महँगो महल, मूल्य ३० अर्ब

साउदी अरबका राजकुमारले फ्रान्समा विश्वकै सबैभन्दा महंगो अत्याधुनिक महल किनेका छन् । फ्रान्सको लुभिजियन्समा भरसाइल इलाकामा रहेको दुनियाँको सबैभन्दा महंगो महल हो, यो । यसको अनुमानित मूल्य ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ पर्दछ । हतियार कारोबारी अदनान खशोगीका भतिजा एमद खशोगीले निर्माण गरेको यस महललाई साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले खरीद गरेका […]

Continue Reading

बैज्ञानिकहरुको दाबीः बन्यो १० सेकेण्डमै क्यान्सर पत्ता लगाउने डिभाइस

एजेन्सी । वैज्ञानिकहरुले मानिसमा क्यान्सर भए नभएको पत्ता लगाउने डिभाइस बनाएको दाबी गरेका छन् ।पेनजत्रै यो डिभाइसले क्यान्सर भए नभएको १० सेकेण्डमै पत्ता लगाउने उनीहरुको दाबी छ । टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएको यो डिभाइसले क्यान्सर फैलिन नदिन र बेलैमा उपचार गर्न सहयोगी हुने विश्वास लिइएको छ ।साइन्स ट्रान्स्लेशनल मेडिसिनमा प्रकाशित रिपोर्टमा यो डिभाइसको परीक्षण […]

Continue Reading

चीनद्वारा विश्वकै अग्लो विद्युत खम्वाको निर्माण शुरु

एजेन्सी । चीनले अहिलेसम्म संसारकै सवैभन्दा अग्लो  विद्युत आपूर्ति गर्ने खम्वाको निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको छ । लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले मङ्गलबार जानकारी गराएको छ । यो चीनको मात्र नभई […]

Continue Reading

सरकार काम चलाउ भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिन’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भईसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको काँग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दवाव दिइरहेको छ । प्रधानमन्त्री देउवाले शुक्रबार विहान मधेश […]

Continue Reading