कोरियामा भोलीदेखि नयाँ पारिश्रमिक लागु, सेवासुविधामा भारी कटौती

निकुञ्ज तिवारी:गत अगष्ट ५ मा संसदबाट पारित भएको मुलुकको न्यूनतम पारिश्रमिक जनवरीबाट लागु गर्न दक्षिण कोरियाली सरकारले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ ।गत जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको लामो छलफलपश्चात् सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेका थिए । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार […]

Continue Reading

-१५ डिग्रीको चिसो मा हिउँको बर्षा संगै कोरियामा काम गर्दाको अनुभब नेपालीले यसरी सुनाए हेर्नुहोस् भिडियो।

कोरियाको तापक्रम माइनस १९ सम्म पुग्ने भएपछी मौसम बिभाग द्वारा सचेतना जारि हेर्नुहोस् भिडियो। कोरियामा केहि हप्ता अत्यधिक चिसो बढ्ने अनुमान गरिएको छ l कोरियन प्रायद्विपमा चिसो बढ्ने क्रम संगै आगामी हप्ता जनजीवन थप कष्टकर हुन सक्ने कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन (केएमएले) जनाएको छ l बिहिबार राजधानी सियोलको तापक्रम माइनस ११ .८ डिग्री सेल्सियस मापन गरिएको […]

Continue Reading

नेपाली टाेपी दिवश तथा पर्यटन प्रबर्द्धनमा उपस्थित हुन सम्पुर्ण काेरियाबाशी नेपालीलाई आह्वान।

गुरुदत्त न्याैपाने/शाैल बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि जनवरी १ अर्थात अंग्रेज़ी नयाँ बर्षका दिन नेपाली रास्ट्रीय टोपी दिवस तथा ‘नेपाल भ्रमण बर्ष २०२०’ सङ्ग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निमित्त, बिदेशीहरुलाई नेपाल जाने निम्तो दिनकाे लागी नेपाल चिनाउने (अभियान) कार्यक्रम हुने भएको छ।एम.अार.अार काेरियाकाे संयोजकत्वमा रहने उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया,नेपाली विद्यार्थी समाज कोरिया […]

Continue Reading

कोरियामा फेरी एक नेपालीको हृदयघातका कारण निधन

यम श्रीस मगर: कोरियामा फेरि एक नेपाली युवाको उपचारको क्रममा बिहिबार निधन भएकोछ । चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङगुर फार्ममा कार्यरत ३४ बर्षे युवा योगेन पयाँगु लिम्बुको निधन भएकोछ। तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी लिम्बु ३० महिना अघि ईपिएस मार्फत कोरिया आएका थिए। मृतक लिम्बु केहि महिना देखि नै डाइबिटिजको औषधि खादै दिए […]

Continue Reading

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी – दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका […]

Continue Reading

मख्ख नपर्नुहोस;आगामी कोटा १० हजार भएर कोरिया जाने सपना बुनेपनी यसकारण सपना तुहिन सक्छ:

कोनेअख:सौल।रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत  १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे छ । कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी […]

Continue Reading

नेपालले पायो कोरियामा १० हजार श्रमिक कोटा, भाषा परीक्षा चैतमा

काठमाडौ,१० पुस । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले कोरियाबाट १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ। कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउन लागेको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रोला र निकुञ्ज तिवारीले लेखेका छन्। कामदार छनौटका लागि फागुनको दोश्रो हप्ता […]

Continue Reading

खुशिको खबर:कोरियाबाट फर्किएकाले अब नेपालमा टुरिष्ट गाइडको काम पाउने:

काठमाडौं – वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपाली कामदारले नेपाल फर्किएपछि ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनःस्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले उनीहरुलाई टुरिष्ट गाइडको काम दिलाउन सघाउने भएको हो । तीन वर्षअघि सन् २०१५ मा गरिएको सर्वेक्षणले कोरियाबाट फर्किएका कामदारको पहिलो रोजाईमा टुरिष्ट गाइडको काम देखाएपछि कोरियाको मानव […]

Continue Reading

दक्षिण कोरियाकाबाट उदयपुरमा भएको सडक दुर्घटनाका घाइतेहरुलाई सहयोग

उदयपुरको बेलका नगरपालीका रङ्गमल गत कार्तिक महिना ट्याकटर दुर्घट्ना परि घाइते तथा मृत्यु भएका परिवारलाई कोरियामा रहेका संघसस्थाले आर्थिक सहयोग गरेको छ । उदयपुर सेवा समाज र थारु कल्याण कारिणिसभा शाखा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो ।उदयपुर सेवा समाजले पठाएको ३८ हजार चार सय चालिस रुपैया कमल खड्का र सुरेन्द्र खालिङले दुर्घटनामा घाइते भएका […]

Continue Reading

कोरियामा ३८ प्रतिशत विदेशी श्रमिकको पारिश्रमिक मासिक २० लाख वन भन्दा कम

शिव भुसाल   दक्षिण कोरिया– दक्षिण कोरियामा ३८ प्रतिशत आप्रवासी श्रमिकले अहिले पनि मासिक २० लाख कोरियन वन भन्दा कम पारिश्रमिक पाउने गरेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। कोरियामा कार्यरत ८ लाख ४६ हजार विदेशी श्रमिकमध्ये ३८ प्रतिशत श्रमिकलाई यहाँका रोजगारदाताले मासिक २० लाख वन भन्दा कम पारिश्रमिक दिने गरेका छन्। २० लाख वनभन्दा कम पारिश्रमिक पाउनेको […]

Continue Reading