त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली नागरिक प्रकाउ..

काठमाडौं । श्रोत नखुलेको रकमसहित एकजना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय दक्षिण कोरियाली नागरिक जोङ हुन किम रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौंबाट वुद्ध एयरबाट सिमरा जान किम प्रहरी चेकजाँकका क्रममा पक्राउ परेका हुन । उनको साथबाट श्रोत नखुलेको १५ लाख ३१ हजार नेपाली रूपैयाँ बरामद गरिएको […]

Continue Reading

धनकुटेली चेली कोरियामा सम्मानित…

सेवा समाज दक्षिण कोरीयाले गत शनिवार(एप्रिल २७)मा दक्षिण कोरीयाको ओनयांग ओन्छनमा अवस्थित नमस्ते हिमालय रेस्टुरेन्टमा “श्रेयसी एकल साँझ” नामक एक साँगीतिक कार्यक्रम भव्य रुपले सम्पन्न गरेको छ।पूर्वांचल सरोकार समाजका अध्यक्ष श्री अमृत राई ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ-संस्थामा आबद्ध बिशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक, […]

Continue Reading

कोरियामा अमृतका लागी बि पोजेटिभ रगतको अपिल, एक बर्ष कोरिया बसेकोले रगत दिन मिल्ने…

निकुञ्ज तिवारी इन्छन् ३०, अप्रिल २०१९, दक्षिण कोरिया दक्षिण कोरियामा निम्प्निियाले ग्रसित भई उपचारार्थ अमृत कुवँरले अस्पतालको सैयाबाट बि पोजेटिभ रगतको लागि सहयोगको अपिल गरेका छन् । लामो समयसम्म उपचार गर्दापनि फोक्सोले राम्रो काम नगरेपछि नयाँ फोक्सो प्रत्यारोपण गर्नुपर्ने र जसका लागि ९द्यं० भएका १० जनाको रगत आवश्यक हुने अस्पताल श्रोतले जनाएको छ । रगत […]

Continue Reading

अब बिदेशमा रहेपनी नेपाली सिम चल्ने,बिदेशबाट नेपाली नम्बरबाटै कल गर्न सकिने..

काठमाडौ ।नेपाल टेलिकमले मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन […]

Continue Reading

कोरियामा सार्वजनिक स्थलमा सुर्ति मिच्दा एक नेपाली पक्राऊ

२९ अप्रिल, सौल । कोरियाको विजङबुमा सार्वजनिक स्थलमा सुर्ति मिचिरहेको अवस्थामा एक नेपाली पक्राउ परेका छन् । सार्वजनिक स्थलमा सुर्ति मिचिरहेका विराटनगरका राजीव यादव (नाम परिवर्तन) लाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक स्थलमा सुर्ति मिचिरहेको सिसीटिभि फुटेजका  आधारमा ड्रग्स युजर भएको आशंकामा यादवलाई प्रहरीले पछ्याएको बताईएको छ । पक्राउ पछि यादवलाई अस्पतालमा चेकअप गरिएको […]

Continue Reading

दोस्रो बुद्ध जयन्ति फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफसीलाई

तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेका थिए । कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रमलाई उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेका थिए । बिशेष अतिथि नागर्जुङ गुम्बाका लामा प्रमुख उर्गेन लामा र […]

Continue Reading

रास्कोट सामुदायिक अस्पताललाई कोरियावाट संकलित ४३ लाख भन्दा वढी सहयोग हस्तान्तरण

बबिता ओली (क्षेत्री) – दक्षिण कोरिया,न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको फाउण्डेशनमा कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पतालको लागि “स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान” दक्षिण कोरियाद्वारा संकलित ने.रु. ४३,८४,३६६/- (त्रिचालिस लाख, चौरासी हजार, तिन सय छैसट्ठी) सहयोग रकम न्युज २४ को कार्यालयमा पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।यो खबर बबिता […]

Continue Reading

कोरियामा बिरामी हुँदा अस्पताल गएर के भन्ने भन्ने डर लागेको छ?,रोगका नाम र जाँच गराउदा प्रयोग हुने शब्दहरु यस्ता छ्न:

कोनेअख:-सौल-पछिल्लो समय आकर्षक गन्तव्यको रुपमा रहेको गणतान्त्रिक मुलुक दक्षिण कोरिया रोजगारमा जान बर्सेनि हजारौं हजार नेपाली युवायुवतीहरु इपिएस भाषा परिक्षामा सहभागी हुने गर्छ्न।हरेक बर्ष तोकिने कोटा र उत्कृष्टताका आधारमा सहभागीहरु मध्ये छनोट गरिन्छ।इपिएस प्रणाली मात्र होइन कोरिया जान ब्यापारिक भिषा,विद्यार्थी भिषा या अन्य प्रयोजनका लागि भनेर पनि कोरिया पुगेको पाइन्छ।यस्तैमा कतिपयलाई भाषाको राम्रो ज्ञान भएको […]

Continue Reading

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ काठमाडौं — अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ  । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई […]

Continue Reading

जनप्रतिनिधिको कालो धन्दाः भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस

भद्रपुर – भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो । आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन […]

Continue Reading