कुलमानको सक्रियतामा ११ वर्षपछिकै ठूलो जलविद्युत आयोजना सम्पन्न, त्रिशूलीबाट ६० मेगावाट बिजुली निस्कियाे

नुवाकोट – नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूलीथ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । यो आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ । अहिले माथिल्लो त्रिशूलीथ्री […]

Continue Reading

कार्यक्रमका लागि जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काउनुको कारण यस्तो पो रहेछ..हेर्नुहोस् ।

टोक्यो। एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए । तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई […]

Continue Reading

ओलीद्वारा कार्यकर्ताहरूलाई ५२ करोड वितरण, प्रचण्ड झन् अगाडि..हेर्नुहोस् ।।

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आर्थिक सहायताका नाममा आफ्ना नेता तथा कार्यकर्ता र उच्च नेताहरूलाई ५२ करोडभन्दा धेरै रकम राज्यको ढुकुटीबाट वितरण गरेको रहस्य बाहिर आएको छ । ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेला १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपियाँ आर्थिक सहायता बाँडेको उच्च स्रोतले जनाएको छ । […]

Continue Reading

प्रधानमन्त्रीको गाउँमा ज्ञानेन्द्र शाहीको हमला, ५५ हजार भोटले कसरी ३ करोडको प्रधानमन्त्री भइयो..हेर्नुहोस् भिडियो।।

प्रधानमन्त्रीको गाउँमा ज्ञानेन्द्र शाहीको हमला, ५५ हजार भोटले कसरी ३ करोडको प्रधानमन्त्री भइयो..हेर्नुहोस् भिडियो।। यो पनि…हाईवएका होटलहरुले कुहीएको खाना महङ्गगोमा..खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै..हेर्नुहोस् भिडियो।। हाईवएका होटलहरुले कुहीएको खाना महङ्गगोमा..खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै..हेर्नुहोस् भिडियो।। यो पनि…विदेशमा नेपाली कलाकारको पीडा : के भन्छिन् पपगायिका नलिना चित्रकार ? १८ साउन, बार्सिलोना। कुनै समय नेपाली […]

Continue Reading

टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ..हेर्नुहोस् ।।

मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ ।यो खबर अनलाइन् खबरमा प्रकाशित छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् । हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान […]

Continue Reading