August 4, 2019

धेरैको भाग्य फेर्ने भाग्यका बुवा मिडियामा भन्छन: ‘दाम होईन छोरा नाम कमा’..हेर्नुहोस् भिडियो ।।

काठमाडौं । युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलि ब्रेटी कमै छन् । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिएको छ । गाउँगाउँ पुगेर लिएका उनका अन्त र्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन्…


सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने खोज्नेलाई समाजबाट बहिष्कार गर्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् ।यो खबर खबरहबमा प्रकाशित छ । शनिवार काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण…