धेरैको भाग्य फेर्ने भाग्यका बुवा मिडियामा भन्छन: ‘दाम होईन छोरा नाम कमा’..हेर्नुहोस् भिडियो ।।
काठमाडौं । युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलि ब्रेटी कमै छन् । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिएको छ । गाउँगाउँ पुगेर लिएका उनका अन्त र्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् । […]
Continue Reading