पत्रकार पुडासैनीको मृ..त्यु रहस्यमय भएको भन्दै छानविनका लागि नुवाकोट कांग्रेसको माग..हेर्नुहोस् ।

२१ साउन, काठमाडाैँ । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृ..त्यु रहस्यमय भएको भन्दै नेपाली कांग्रेस नुवाकोटले छानविनको माग गरेको छ । कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत मृतक पुडासैनीलाइ श्रद्धाञ्जली व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी घटनाका अ..पराधीलाई तत्कालीन खोजी गरि दाेषीलाई कठघरामा उभ्याउन नेपाल सरकारसँग माग गरेका छन । केसीले […]

Continue Reading

न्युज-२४ तथा माउन्टेन टिभीमा आवद्ध पत्रकार चितवनमा झुन्डिरहेको अवस्थामा फेला.😥😭.

साउन २१, काठमाडौँ | चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । उनि पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडाशैनि रहेको बताएको हो । प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स […]

Continue Reading