प्रधानमन्त्री पत्नी राधिका शाक्यकाे पैसा बाटैमा लुटपाट..हेर्नुहोस् ।

काठमाडौं, २३ साउन । उपकरण उही, प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे । जनआस्था साप्ताहिकले समाचार छापेकाे छ । गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन् । बैंककमा जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन। मुद्राका दृष्टिले पनि त्यो महंगो […]

Continue Reading