स्कुलमा १ देखि १० सम्मै फस्ट मात्रै भएका घरको एक्लो छोरा जस्को डाक्टर बन्ने सपना त्रिशूली नदीमा बेपत्ता भयो..हेर्नुहोस् ।

सर्लाहीको मलंगवाबाट काठमाडौ जाँदै गरेको बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्यो। बसमा सवार ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवनगरका २० वर्षीय सौरभ रौनियार बेपत्ता भएका छन्। छोरा बेपत्ता भएपछि सौरभको परिवार पीडामा छ। एक्लो छोरा दुर्घटनामा बेपत्ता भएपछि सौरभकी आमा उषादेवी रौनियार अचेत बनेकी छन्। उषा छिन्छिनमा मुर्छा पर्छिन्। बुबा चन्देश्वरप्रसाद रौनियारका अनुसार बुधबार कुल देवताको पूजामा […]

Continue Reading

त्रिशुलीमा बस दुर्घटनामा बाचेका घाइते भन्छ्न, “आँखा खुल्दा पानीमा थिए, बाच्न लेखेको रहेछ।”

निदाएको थिएँ। एक्कासी बस सडकबाट खसेछ। म झ्यालबाट उछिट्एिछु। अनिमात्र थाहा पाएँ। बस हेर्दा हेदै नदीमा डुब्न पुग्यो। बस पल्टिदा पाखामा उछिट्टिएकाहरुको रुवाबासी थियो। म साहै्र्र आत्तिए। के गर्ने के नगर्ने ठम्याउन सकिन। म किनारामै उछिट्एको थिएँ। खुट्टा भने बेस्सरी दुखेको थियो। रातको समय भएकाले अन्धकार थियो। कतै केही देखिएको थिएन। दुःखले झार र बुट्टा […]

Continue Reading

हार्दिक श्रद्धान्जली..धन कमाउने आशले प्रदेशिएका पाण्डे ..फर्किए रातो बाकसमा 😥😭

युएईमा सबैको प्यारो सुपरभाइजर पान्डे एसरी रातो बाकसमा आए : आत्म शान्ति को कामना युएई । युएईमा मृ..त्यु भएका एक नेपालीको श..व नेपाल पठाइएको छ । गत आइतबार युएईमा मृ..त्यु भएका स्याङ्जा चापकोट-८ का ४४ वर्षीय मधुसुधन पाण्डेको श..व नेपाल पठाइएको हो । पाण्डे ९ वर्षदेखि युएईको लुलु हाइपरमार्केट अल किसेश शाखामा ट्रली सुपरभाइजरको रुपमा […]

Continue Reading

सार्वजनिक यातायात चढ्नेले यो नियम जानि राख्नुहोस् नत्र परिएला जरिवाना को फन्दामा ..हेर्नुहोस् ।

काठमाण्डौं । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी अधिकृत, प्राधिकरणले तोकेको व्यक्ति अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले उक्त जरिवाना गर्न सक्ने प्रावधान विधेयकमा छ । यात्रुसँग अमर्यादित व्यवहार र भाषा प्रयोग गर्नेलाई समेत […]

Continue Reading