‘घाँम पानी, भोक, निन्द्रा सबै त्यागी उँहाहरुले पुर्याएका योग्दान अनि त्यागलाई सलाम छ’-विजय लामा

म एक घन्टा जति बाहिर दौडन जादा…ब्रेकको समय यहाँ विभिन्न देश बाट रोजगारिमा आएकाहरु एकछिन घाम र चर्को गर्मी बाट उम्कन यसरी बसेको पाए…यसरी नै पाइछ खाडि मुलुकहरुमा मज्दूरहरु! हाम्रा नेपाली दाजु भाइ दिदी बहिनिहरु पनि प्रसस्तै हुनुहुन्छन यसरी आफ्नो जिविका यापन गरेर बसेका…घाम पानी, भोक, निन्द्रा सबै त्यागी !! वहाहरुले पुर्याएका योग्दान अनि त्यागलाइ […]

Continue Reading

शून्य लागतमा मलेसिया जानपाउँने बाटो खुल्यो..हेर्नुहोस् ।

काठमाडौं / निकै लामो प्रतीक्षापछि बल्ल मलेसियामा जाने नेपाली कामदारलाई श्रम स्वीकृति दिने कार्य सुरु भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार गत १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबारबाट पुनः खुला भएको हो ।अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

Continue Reading

‘नेपाल प्रहरीको नाम फेरेर ‘नेकपा प्रहरी’ राखौँ’-सांसद डा. अमरेश सिंह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन्। आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका एकजना सांसदले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन्। कांग्रेसका सांसद डा. अमरेश सिंहले आफ्ना नेता कार्यकर्ता कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाए। उनले भदौ २६ गते बाँकेको […]

Continue Reading

भद्रगोलबाट बन्यो सक्किगो नी,भद्रगोल हामी बाट जन्मेको हो भन्दै भावुक भए हाँस्य कलाकार पाँडे र जिग्री.. हेर्नुहोस भिडियो ।

चर्चित हाँस्यकलाकार तथा भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले अर्को हाँस्य टेलिशृखला ‘सक्किगोनि’ नेपाल टेलिभिजनबाट नै प्रसारणमा आउने भएको छ । जुन शृखला जिग्री पाँडे समुहको लगानीमा नै बन्नेछ । जिग्री पाँडेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने नयाँ हाँस्य शृखला असोज २ गतेबाट प्रसाराणमा आउने तयारी छ । भ्रदगोलबाट […]

Continue Reading

कस्तो रह्यो विद्युत प्राधिकरणमा कुलमान घिसिङको ३ वर्ष ? हेर्नुहोस् भिडियो ।

कुलमान घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे जानकारी गराएका हुन् । उनले आफूले जिम्मेवारी सम्हाल्दा […]

Continue Reading

अन्यायमा परेकालाई न्याय दिने,बेसाहाराको साहारा बनिदिने चर्चित सञ्चारकर्मी रवि लामिछानेकाे जन्मदिन यसरी मनाइयाे ..हेर्नुहाेस् तस्वीर।

काठमाडाैं, २८ भदाै : चर्चित सञ्चारकर्मी रवि लामिछानेको ४४ औं जन्मदिन मनाइएको छ । न्युज २४ कर्मीहरुले पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा उहाँको जन्मदिनलाई उत्सवमय रुपमा मनाएका हुन् । भक्तपुरको नगरकोटमा जन्मिनुभएका लामिछाने लामो समयदेखि सञ्चारकर्मी रूपमा कार्यरत हुनुहुन्छ । उहाँले टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड पनि राखिसक्नु भएको छ। […]

Continue Reading

रमेश प्रसाईले मचाए कोरियामा धमाका उपहार स्वरुप पाए चुम्बन..हेर्नुहोस् भिडियो ।

रमेश प्रसाईले मचाए कोरियामा धमाका उपहार स्वरुप पाए चुम्बन..हेर्नुहोस् भिडियो । यो पनि हेर्नुहोस् … ‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ काठमाडौं | डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन […]

Continue Reading

अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित

मिक्लाजुङ / गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ । उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित […]

Continue Reading

वीरगन्जमा ट्राफिक प्रहरी सुरेश यादवले रिक्साका चालकलाई कानबाट र’गत आउने गरि पि.*टे-भिडियो सहित

वीरगन्ज २६ भदाै । रिक्सा रोकेर यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले कु.*टपिट गर्दा वीरगन्जमा ई रिक्साका एक चालक गम्भीर घाइते भएका छन्। ट्राफिक प्रहरी नायव निरीक्षक सुरेश यादवको कु.*टपिटबाट ना १ ह ६६७१ नम्बरको ई रिक्साका चालक सन्तेष पटेल घा.*इते भएका हुन्। दाहिने कानमा घाउ लागेका चालक पटेलको वीरगन्जको गण्डक चोकमा रहेको नारायणी बयोधा अस्पतालमा […]

Continue Reading

मोरङमा कार्यालयभित्रै चेस खेल्न मस्त यि कर्मचारी..हेर्नुहोस् ।

मोरङ । ईलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा बाहिर सेवाग्राही कहिले पालो आउँछ भनेर दिनभर कुरेर बसिरहदा शाखा अधिकृत तिलोचन रिमाल भने बुधबार चेस खेलेर समय बिताइरहेका थिए । सामान्य काम लिएर ईलाका जादा नि दिनै जाने गर्दछ, कार्यालयलाई चुस्त दुरुस्त बनाउन त कता हो चेसमा मस्त हुदा सेवाग्राही मार्कमा परेका छन् । कर्मचारीले समयमै काम […]

Continue Reading