कुखुरामा कर लगाएर एनसेललाई छुट दे कम्युनिस्ट सरकारः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गरिव जनतासँग कुखुरा, गाई, भैँसीमा चर्को कर उठाउने दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले एनसेलको पुँजीगत लाभकर असुल गर्न नसकेको भन्दै आक्रोश जनाएका छन् । गृहजिल्ला ओखलढुंगामा मंगलबार दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानसहित आयोजित विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्ने क्रममा खतिवडाले एनसेलसँग पुँजीगत लाभकर असुल […]

Continue Reading

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगु ! यी हुन् डेंगुका लक्षण र बच्ने उपाय..हेर्नुहोस् ।

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उहाँ अस्पताल पुग्नुभएको थियो । उहाँले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराउनुभएको थियो । केहि समयअगाडि सिंगापुर पुग्नुभएका गौतमलाई त्यहीँबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।सिंगापुरमा डेंगुको महामारी फैलिएको […]

Continue Reading

ए’सिड पीडित मुस्कानको माग -‘दोषीलाई फाँ’सी होस्, घण्टाघरमा झु’ण्ड्याएर मा’रियोस् !

काठमाडौं। आफूमाथि ए’सिड प्र’हार गर्ने दो’षीलाई फाँ’सीको सजाय दिन मुस्कान खातुनले माग गरेकी छिन्। शुक्रबार वीरगञ्जको छप्कैयामा स्कुल जाने क्रममा १५ वर्षीय मुस्कानमाथि ए’सिड प्रहार भएपछि थप उपचारका लागि काठमाडाैं अा एकी उनले दाे’षीलाइ कडा कार्वाहीकाे माग गरेकी हुन । शनिबार मुस्कानले भनिन ‘दो’षीलाई फाँ’सी होस। नारायणी अस्पतालबाट थप उपचारका लागि शुक्रबार नै राजधानीको कीर्तिपुर […]

Continue Reading