पोखरा महानगरमा दुई करोडका गाडी, दुई करोडकै इन्धन

पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले १२८ वटा सवारी साधन प्रयोग गरिरहेका छन् । महानगरसँग ७९ वटा त मोटरसाइकल र स्कुटर छन् ।यो खबर अनलाइन खबरमा प्रकाशित छ। गत दुई वर्षमा करिब एककरोड रुपैयाँमा ४० वटा मोटरसाइकल र स्कुटर किनिएको हो । महानगरका अधिकांश कर्मचारीले निजी (रातो नम्बर प्लेट) राखेर मोटर साइकल र स्कुटर व्यक्तिगत प्रयोग […]

Continue Reading