बुवाको दुई बर्ष अघि मृ’त्यु र आमा पनि आँखा नदेख्ने,दुई नेत्रहिन बालिका केराबारीमा भेटिए बिजोग अबस्थामा…हेर्नुहोस् ।

अहिलेकाे बर्ष सबैभन्दा बढि जाडाे भएकाे बर्ष हाे । पुषको जाडो,न त शरिर ढाक्ने कपडा छ, न त भोक मेटाउने खानेकुरा नै, देख्दै टिठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौतारिरहेका छन । मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अभावमा जीवन ब्यतित गर्न बाध्य भएका छन । उनीहरुका बुबाको मृत्य […]

Continue Reading

OMG फेरि मलेसियामा गाडी दु र्घटनामा परि २ नेपालि सधैको लागि अस्ताए 😭😭 …हेर्नुहोस तस्बिर सहित

मलेसियामा गाडी दु र्घटनामा परि २ नेपालिको मृ त्युु , (हेर्नुस तस्बिर सहित) मलेसियाको बन्दरबारु स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट जाने बाटोमा गाडी दु’र्घटना भएर दुई जना नेपालीको मृ’त्यु भएको छ । दोलखा जिल्ला घर भएका राज कुमार श्रेष्ठ र सुर्खेत जिल्ला निवासी रमेश पोख्रेलको स्थानीय समय अनुसार बिहिवार बिहान ०५:३० बजे दुई वटा गाडी एकआपसमा ठोकिएर […]

Continue Reading

दैब पनि कति निष्ठुरी घर फर्कन एक महिनामात्रै बाँकी छँदा मलेसियामै अस्ताए दुर्गा बहादुर😭😭

जोहोर, मलेसिया। मलेसियामा एक नेपाली कामदारको मृ’त्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न .– ७, नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृ’त्यु भएको हो । उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। (पासपोर्ट न .10501507)नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ […]

Continue Reading

सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा सुत्केरीको मृ’त्यु😭😭

रासस मुगु, समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा मुगुमा एक महिलाको मृ’त्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृ’त्यु भएको हो । थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको […]

Continue Reading