रबि दाजु लाई The Leader मा पर्तिस्पर्धी बनेर भाग लिन जापानबाट १ युबाले दिए यस्तो सुझाब..एक पल्ट अवस्य पढ्नुहोस् ।

शिव प्रसाद सापकोटा,जापान हुन त म रबी दाई लाई सुझाब दिन सक्ने ल्याकत् राख्ने मान्छे त हैन र अर्को कुरा यो मेरो बिचार रबी सर सम्म पुग्छ कि पुग्दैन त्यो पनि म भन्न सक्दिन तर पनि यहाँ निर केही कुरा लेख्न मन लाग्यो हिजो अन्ना हजारे सँग भ्र्स्टचार बिरुद्द को अभियान मा लागेका अर्बिन्द केजरिवाल […]

Continue Reading