गायिका आस्था रावत फरार , खोजीगर्न प्रहरी परिचालन

गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मु द्दाको जाहेरी काठमाडौं प्रहरीमा द र्ता भएको छ। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्य वहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्र हरी परिसर काठमाडौंले द र्ता गरेको हो। गायिका राउतमाथि कार बाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले […]

Continue Reading

जनता लुटिदा, कुटिदा, न निस्किएको राष्ट्रपतिको बोली, हेलिकप्टर र बिलासि जिवनको लागि त प्याट् प्याटि निस्कन्छ त!!’-सुजन सुबेदी

सुजन सुबेदी,मलेसिया बिन्ती गरे बोल्यो बरु पथ्ररको मुर्ति अहँ बिद्या भण्डारी बोलिनन्, महिला राष्ट्रपति भनेर फुरुक्क हुने हरु लाई प्रश्न छ मेरो , ,० निर्मला पन्तको त्यो मासुम शरीर लुछेर , खुलेहाम मैले मारे भन्दै हिड्ने अ’पराधी भए पनि , निर्मला ले न्याय पाई? ० एसिड आ’क्रमणमा परि आफ्नो सुन्दर चेहेरा जलेर खरानी भएका ती […]

Continue Reading

दीपकराज गिरीको आस्था राउतलाई पत्रः प्रहरी जवान बहिनीसँग माफी माग

काठमाडौँ। गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरी जवानबीच भएको विवाद तथा त्यसपछि उत्पन्न परिस्थितिबारे चर्चा परिचर्चा भइरहेको छ । यसैक्रममा कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई फेसबुकमार्फत सुझावसहितको एक लामो ‘पत्र’ लेखेका छन् । उनले विगतमा आफूपनि यस्तै घटनाबाट विवादमा परेको स्मरण गर्दै कलाकार वा सेलेब्रेटीको गल्ती नै नभए पनि […]

Continue Reading